Logo

एमाले लुम्बिनीका सचिवालय सदस्यसहितका नेताहरू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजन माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । उनीसहितका नेता कार्यकर्ता एमाले परित्याग गरी माओवादी प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरू एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन,…