Logo

एमाले कोशी अधिवेशन : मतदान ५ बजेदेखि हुने

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशनमा सहमति जुट्न नसकेपछि साँझ ५ बजेदेखि मतदान हुने भएको छ । यसअघि बिहान ११ बजेदेखि मतदानको समय तोकिएको थियो । त्यसपछि मतदानको समय १ बजेलाई सारियो । सहमतिको प्रयास गर्ने भन्दै पुनः ५ बजेका लागि मतदानको समय सारिएको हो । यसअघि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन…