Logo

त्रिचन्द्र क्याम्पसमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीले गरे तालाबन्दी

काठमाडौँ — स्नातकोत्तरमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीले शिक्षण शुल्कलगायत प्रशासनको बेथितिको विरोध गर्दै त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन् । पठनपाठनका लागि कक्षाकोठा र शैक्षिक सामग्रीसमेत उपलब्ध हुन नसकेको विद्यार्थीको गुनासो छ । चर्को शुल्क फिर्ता हुनुपर्ने, नियमित कक्षा सञ्चालन गर्नुपर्ने, ट्रेनिङ र परामर्शको व्यवस्था हुनुपर्नेलगायत माग राखेर तालाबन्दी गरिएको विद्यार्थीले जनाएका छन् । एमए चौथो…