Logo

संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना नेपाल आउँदै

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास हुने भएको छ । उक्त सैन्य अभ्यास भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा हुन लागेकाे हाे । नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली भदौ २१ गते काठमाडौं आइपुग्ने जनाइएकाे छ । संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा…