Logo

गिरीबन्धु टि-स्टेट प्रकरणमा पूर्वप्रधानमन्त्री ओलीमाथि उठ्यो प्रश्न

काठमाडौं । झापाको गिरिबन्धु टि–स्टेट कम्पनीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठेको छ। सो काण्डमा ओलीको संलग्नता रहे पनि सरकारले छानबिनको दायरामा ल्याउन नसकेको भन्दै सांसदहरूले पटकपटक कुरा उठाउँदै आएका थिए । सोही विषयमा मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत छलफल भएको छ । बैठकमा नेपाली…