Logo

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव सोमबार जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाँदै छन् । उनी अपराह्न ४ : २५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ आयात–निर्यात मेला’मा सहभागी हुन उनी चीन प्रस्थान गर्न लागेका हुन्…