Logo

पूर्व मुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । ब्यूरोले पौड्याललाई बोलाएर २०६९ सालको मन्त्रिपरिषद्को निर्णय र त्यसलाई प्रमाणीकरण गरेर पठाइएको पत्रबारे जानकारी माग गरेको हो । सीआईबी स्रोतका अनुसार आइतबार दिउँसोदेखि सुरु भएको बयान राति अबेरसम्म चलेको थियो । २०६९ सालमा…