Logo

मन्त्रालयबाट बिदा भए अमनलाल मोदी, यस्ता छन् ४५ बुँदे कार्यप्रगति

काठमाडौं । जनमत पार्टीलाई सरकारमा ल्याउन नेकपा माओवादी केन्द्रले अमनलाल मोदीलाई ‘बलिको बोको’ बनायो । पटक–पटक जनताबाट निर्वाचित भई पहिलाे पटक मन्त्री बनेर केही सुधारका कामसमेत गरेका मोदीलाई फिर्ता बोलाएर उनले सम्हालेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जनमतकी अनितादेवी साहलाई दिइएको हो । समान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालेको सात महिनाको अवधिमा मोदीले संघीय निजामती…