Logo

रास्वपाले रंग बदलेर ‘मोबाइल क्लिनिक’ नाममा चलाएको एम्बुलेन्स फिर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट विजयी भएको एक सय दिन पुगेको अवरमा ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालनमा ल्याइएको एम्बुलेन्स फिर्ता गरिएको छ । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर रास्वपाले चितवनमा सञ्चालनमा ल्याएको ना२च५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको हो ।…