Logo

सीआईबीले अघि बढायो सुन तस्करी प्रकरणमा अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जनाएको छ । २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको सुनबारे लामो समय राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो। त्रिभुवन विमानस्थल…