Logo

दुवै सदनको बैठक बस्दै, अवराेध हटाउन शिर्ष नेतासँग छलफलमा सभामुख

काठमाडौं । सुन तस्करी प्रकरणमा सत्ता र प्रतिपक्षको अडानले पटक-पटक स्थगित हुँदै आएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सुन तस्करी प्रकरणमा एमालेले छानविन समितिको माग गर्दै आएपनि सरकारले भने यसको आवश्यकता नभएको जनाइसकेको छ । यसैबीच, सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने…