Logo

संसद्को अवरोध हटाउन सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौं । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । ‘सदनको अवरोध खुलाउन सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्नुभएको छ,’ उनले भने, ‘सदन अवरूद्ध…