काठमाडौं । काठमाडौंको अनामनगरमा ५औं खिर दिवस मनाइएको छ । विगत ५ वर्षदेखि युवाहरुको अगुवाइमा मनाइँदै आइएको खिर दिवस आज साउन १५ गते पनि भव्य रुपमा मनाइएको हो । खिर दिवस आयोजक समितिका संयोजक वीरेन्द्र शल्यानीले खिर दिवस कुनै दल वा संस्थाको आयोजनामा नभई युवाहरुको अग्रसतामा विगत पाँच वर्षदेखि आजकै दिन विशेष कार्यक्रमबीच मनाइँदै आएको…