काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले महामन्त्री गगनकुमार थापामाथि कटाक्ष गरेका छन् । संसदीय दलको नेता फेर्ने अभियानमा आफू रहेको भन्दै महामन्त्री थापाले दिएका अभिव्यक्तिलाई लिएर केसीले कटाक्ष गरेका हुन् । मंगलबारदेखि पार्टीको कन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै केसीले महामन्त्री थापाको अभियानलाई बेमौसमको बाजाको संज्ञा दिएका छन् । ‘एउटा…