कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गुणस्तरीय शिक्षा कर्णालीको आवश्यकता भएको बताएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेतको बीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशमा सार्वजनिक शिक्षासम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री शर्माले शिक्षामा गुणस्तरीयता कायम हुन नसक्दा प्रतिस्पर्धी बजारमा कर्णालीले बढी जोखिम उठाउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार मुलुकको चौतर्फी विकासका लागि गुणस्तरीय शिक्षा र…