काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले प्रधानमन्त्रीमाथि भन्दा प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिबारे बिहीबार साँझ सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । मेयर साहले दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेछन् भन्दै कटाक्ष गरेका छन् । उनले भारतीय गुलामहरुले देश चलाउँदै गर्दा…