सुदूपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीबीच ठाकुरद्वारामा भेटवार्ता भएको छ । भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागीताबारे छलफल भएको छ ।
भेटमा भौतिक पुर्वाधारमन्त्री प्रकाश देउवा, नागरिक उन्मुक्ति पार्टिका प्रवक्ता दामोदर पण्डित , कैलाली क्षेत्र नं ३ का संघीय माननीय गंगा चौधरी सहभागी थिए ।




















प्रतिक्रिया