Logo

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बिहीबार अपराह्न सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रिपरिषद् बैठकमा सार्वजनिक खरिद ऐन संशोधन गर्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ । ठेक्केदारहरुलाई भुक्तानी गर्न बिलम्व र कानुनी कठिनाइ रहेकोले उक्त विषयलाई सम्बोधन गर्न खरिद ऐन संशोधन गर्न लागेको हो। यस्तै,…