Logo

विद्यार्थी आन्दोलनकाे नव प्रारूप छिट्टै प्रस्तुत हुन्छ: अध्यक्ष शेर्पा

काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी आन्दोलनकाे नव प्रारूप छिट्टै प्रस्तुत गर्ने बताएका छन् । विद्यार्थी आन्दोलनकाे परम्परागत कार्यशैली रूपान्तरण नहुँँदा विद्यार्थी राजनीतिमाथि प्रश्न उठेकाे भन्दै शेर्पाले अब नव प्रारूप प्रस्तुत गर्ने बताएका हुन् । कांग्रेस महामन्त्री गगन थापाले विश्वविद्यालयमा राजनीतिकाे झाेला बाेक्न नहुने बताएपछि अहिले विद्यार्थी राजनीतिकाे ओैचित्यमाथि बहस सुरू भएकाे छ ।…