काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले देश भित्रको विकृति, विसंगतिविरुद्ध लड्न आफू प्रधानमन्त्री बनेको बताएका छन् । चाबहिलस्थिति गिरीजाप्रसाद कोइराला मेमोरियल कलेजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको बताए । जनतामाथि र संघीय…