काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सडक छेउ (फुटपाथ)मा विभिन्न खालका फूलहरु रोप्न थालेको छ।
फुटपाथ व्यवस्थापनमा लागेको महानगरले सडक छेउछाउमा फूलहरु रोप्न थालेको हो। महानगरले फुटपाथमा गमला राखी विभिन्न बोटविरुवाहरु रोपेको छ । यसले सडक आकर्षक देखिन थालेको छ । महानगरले बागबजार, पुतली सडक, बिजुली बजारलगायतका सडक छेउमा फूल रोपेको हाे । गमलामा राखिएका फुलेका फूलहरुले महानगरकाे साैन्दर्य बढाएकाे छ ।
तस्वीरहरू






























प्रतिक्रिया