Logo

सत्य बोल्दा कारबाही हुनु लज्जास्पद: सामाजिक विकासमन्त्री राजभण्डारी

मोरङ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आफू विरुद्ध मुद्दा परेको विषयमा मुख खोलेका छन् । उनले सो बारेमा थाहा नभएको बताउदै सही सत्य बोल्दा कारबाही हुनु लज्जास्पद हुने बताए । उनले भने, मलाई थाहा छैन हंसराज जि जस्तो सहि काम गर्नेलाई साथ दिएको हु। उहाँको ठाउँमा अरु भएको भए के गर्थे होला…