Logo

प्रमुख समाचार

मधेश प्रदेशले भन्यो– जन्मको आधारबाट बंशजको नागरिकता बनाउँदा बिचौलीयाबाट पीडित नहुनुहोला !



मधेश प्रदेश । मधेश प्रदेश सरकारले जन्मको आधारबाट बंशजको आधारमा नागरिकता लिँदा बिचौलियाबाट पीडित हुन सक्ने भन्दै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ ।

मधेस प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादबले एक विज्ञप्ति जारी गर्दै बिचौलियाबाट नागरिक पीडित हुनसक्ने भन्दै स्थानीय तथा जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको हो । मुख्य मन्त्रीले जारी गरेको प्रेस विज्ञप्तिमा बंशजको नागरिकता पाउने अवस्था आएकोमा खुशी व्यक्त गरिएको छ भने बिचौलियाबाट पीडित हुने भन्दै सजग रहन आग्रह गरिएको छ ।

No description available.

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १९:४७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।