Logo

नक्कली भुटानी प्रकरण: थप एक जना अभियुक्त पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाले बुढाथोकीलाई प्रतिवादी बनाइएको रिजाल बताउँछन्। ‘प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई पक्राउ गरिएको हो’, रिजालले…