Logo

स्वास्थ्यमा अचानक समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा अचानक समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेललाई मंगलबार काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । उनलाई अस्पतालको भीआईपी कक्षमा राखेर उपचार भइरहेको छ । यसअघि वैशाख पहिलो साता…