काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई सामान्य तारिखमा रिहा गर्न माग गरिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सोमबार भएको बहसमा शंकाको भरमा मुद्दा चलाइएको भन्दै पाण्डेलाई शर्त राखेर छाड्न माग गरेका हुन् । अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको…