Logo

नक्कली शरणार्थी प्रकरण : यस्तो छ भीआईपीसहितका १६ अभियुक्तको ‘पृष्ठभूमि’

काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा करोडौं असुलउपर गरिएको प्रकरणमा पक्राउ परेकाहरुमाथिको प्रहरी अनुसन्धान सकिएको छ । यो प्रकरणमा पूर्व उपप्रधान तथा पूर्व गृहमन्त्रीदेखि वास्तविक सुकुम्बासी बस्तीकै ऐलानी जग्गामा घर भएका व्यक्तिसम्म पक्राउ परेका छन् । हालसम्म १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा १४ जना प्रहरी ‘कष्टडी’मा छन् भने दुई जना…