Logo

बजेटले मध्यम वर्गलाई राहत होइन, थप आर्थिक बोझ दिएको छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटले मध्यम वर्ग र न्यून आय भएका नागरिकलाई अपेक्षित राहत दिन नसकेको बताएका छन्। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले बजेटमा कर छुट र सहुलियतका व्यवस्था उल्लेख गरिए पनि व्यवहारमा नागरिकमाथि थप आर्थिक भार पर्ने अवस्था सिर्जना भएको दाबी गरे। उनका अनुसार सरकारले…