Logo

गण्डकीको नयाँ मुख्‍यमन्त्रीका लागि कांग्रेसका सुरेन्द्रराज पाण्डेद्वारा दाबी पेश

पोखरी । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन् । नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकामा नेता पाण्डेलाई नियुक्त…