एजेन्सी । बुधबार छत्तीसगढको दन्तेवाडामा नक्सलवादीकाे हमलामा १० प्रहरीको मृत्यु भएको छ। यी जवानहरू डिस्ट्रिक्ट रिजर्व गार्ड (DRG) युनिटका भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुसहित गाडीका चालकको पनि आक्रमणमा मृत्यु भएको छ । उनको टोली वर्षामा फसेका सुरक्षाकर्मीलाई उद्धार गर्न गएको थियो । यसैबीच नक्सलवादीहरूले प्रहरीको गाडीलाई आईईडी विष्फोटमा उडाएकाे जनाइएकाे छ । दन्तेवाडा जिल्लाको अरनपुर प्रहरी…