Logo

फास्ट ट्र्याकका लागि जग्गा प्राप्तिको कामलाई छिट्टो टुंग्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले काठमाडौं–तराई–मधेस फास्ट ट्र्याकको लागि जग्गा प्राप्तिको कामलाई छिटो टुंग्याउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । ‘काठमाडौं–तराई–मधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो’, उनले भने, ‘केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि…