Logo

रविले कटाए ३६ सय मत

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार रवि लामिछानेले मतान्तर बढाएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौनेलाई झन्डै दोब्बर मतले पछाडि पार्दै ३ हजार ६ सय २ मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका न्यौपानेले २ हजार ८२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका…