चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार रवि लामिछानेले दोब्बरभन्दा बढी मतान्तरको अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ६ हजार ५६८ मत पाएका छन् । रविका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौनेले २ हजार ८६१ मत प्राप्त गरेका छन् । एमालेका न्यौपानेभन्दा रास्वपाका लामिछाने ३ हजार ७०७ मतले…