Logo

राजनीति

बारामा जनमत पार्टीकाे अग्रता कायमै



बारा । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता कायमै गरेका छन् । पछिल्लो अपडेटअनुसार ८९५ मतका साथ जनमतका कुशवाहले यादवको अग्रता कायम छ।

दोस्रो स्थानमा पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको ७८७ मत छ भने उनलाई नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५२३ मतका साथ पछ्याइरहेका छन् । रास्वपाका उम्मेदवार खरेलले भने २३९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १६:०६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।