Logo

चितवनमा रविकाे अग्रता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रवि लामिछानले ११५५ आएकाे छ। नेकपा एमालेका रामप्रसाद न्याैपानलेले ६६५ छन् । यसैगरी नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ ५८८ मतका साथ तेस्राे स्थानमा छन् । चितवन २ मा गत ४ मंसिरको आमनिर्वाचनबाट रास्वपाका रवि लामिछाने नै निर्वाचित…