Logo

तनहुँ-१ अपडेट : आठ वडाको मतगणना सम्पन्न, वाग्लेको अग्रता कायमै

तनहुँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा. वाग्लेले अग्रता कायमै राखेका हुन् । हालसम्म ८ वडाको मतपरिणाम सम्पन्न हुँदा डा. वाग्लेले ७ हजार ३…