Logo

चितवनका दुई केन्द्रमा रोकिएको मतदान पुनः सुरु

चितवन । चितवनका दुईवटा केन्द्रमा रोकिएको मतदान सुरू भएको छ । दिउँसो नताव उत्पन्न भएपछि भरतपुर महानगरपालिका ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदान भइरहेका…