Logo

उपनिर्वाचन: बारामा बुथ कब्जा हुनसक्ने जनता समाजबादीको आशंका

बारा । बाराको उपनिर्वाचनमा बुथ कब्जा हुनसक्ने जनमत पार्टीले आशंका गरेको छ । नोपाल भारत सीमानामा पर्ने चुनाव केन्द्रहरुमा बुथ कब्जा हुने आशंका जनमत पार्टीको रहेको छ। जनमत पार्टीको सचिवालयबाट प्राप्त जानकारीअनुसार देवताल–२ को गमहरिया, देवताल–३ को झिटकैया, सुवर्ण गाउँपालिकाको वडा नम्बर ७ को सनफुलवा, सुवर्ण गाउँपालिकाको वडा नम्बर– ३, कोसतगंज/जमुनिया, पचरौता नगरपालिकाको वडा नम्बर…