Logo

विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादीबीच कता

काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता भएको छ। ७५ औं कम्युनिष्ट पार्टी स्थापनि दिवसको अवसरमा काठमाडौंमा खुलमञ्चमा आयोजित कार्यक्रममा पार्टी एकताको घोषणा गरेका हुन् । पार्टी एकता घोषणा गर्दै १४ बुँदे सहमति गरेका छन् । द्वन्द्वकालिन मुद्दा, सरकारसँग भएको तीन बुँदे सहमति, वैज्ञानिक समाजवादलगायतका…