काठमाडौं । न्याय माग्दै काठमाडौं आएका मिटरब्याजी पीडितहरुको दोस्रो टोलीले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् । बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक भनिएको वार्ता सकारात्मक नभएपछि संघर्ष समितिले वार्ता भंग भएको घोषणा गरेको हो । सरकारसँग सहमति नजुटेपछि अब संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । पाँच दिनसम्म चलेको वार्तामा…