काठमाडौं । शहरी विकास मन्त्री सीता गुरूङले फोहोर व्यवस्थापनको सवालमा काठमाडौं महानगरसँग समन्वय गर्ने कुरामा कुनै कञ्जुस्याइँ नरहेको बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने पनि बताइन् । ‘हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्ज्युस्याँइ हुँदैन । विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति शहरी…