चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर उठाउँदिन भन्न नमिल्ने तर्क गरेका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘सार्वजनिक रूपमै मेयर साहले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्ने मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरेका छन् । मेयर साहको यस्तो कदमले महानगरपालिका र स्वयं मेयरलाई समाजका अगाडि…