Logo

हक अधिकारका लागि सामूहिक एकता आवश्यक : प्रदेश प्रमुख गुरुङ

पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातीय हक अधिकारका लागि सामूहिक एकता आवश्यक रहेको बताएका छन् । पोखरामा आज तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को १३औँ राष्ट्रिय पार्षद सभाको उद्घाटन गर्दै राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनाका लागि सामूहिक एकता आवश्यक रहेकामा उनले जोड दिए । एक्लाएक्लै अघि बढ्नुभन्दा समूह बनाएर जाँदा लक्ष्य…