Logo

मिटरब्याज पीडितसँग छलफल गर्न सहसचिवको नेतृत्वमा सरकारले बनायो वार्ता टोली

काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन गरेको छ । उनीहरुको समस्या समाधानका लागि गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका…