Logo

उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्य भन्छिन् – ‘जित्नेमा ढुक्क छु’

काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जित हुने दाबी गरेकी छन् । संसद भवनमा मतदान प्रक्रिया चलिरहेका बेला उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो दाबी गरेकी हुन्। ‘अहिलेको माहोल देख्दाखेरी सबैको प्रतिक्रिया सुन्दा म ढुक्क छु’, उनको भनाइ छ । शाक्यले अहिले दल–दल एकातिर बसेपनि संविधान विपरीत पुरुष उम्मेदवार बनाउनै नहुने बताइन्…