Logo

स्ववियुमा आफ्नो संगठलले कसैसँग तालमेल गर्दैन : समिक बडाल

नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो संगठलले कसैसँग तालमेल नगरेको बताएका छन् । ‘हामीले केन्द्रीय रुपमा कसैसँग पनि तालमेल गरेका छैनौं । तर वामपन्थी र प्रगतिशील विद्यार्थी संगठनलाई एक ठाउँमा उभिन आह्वान गरेका छौं । स्थानीय स्तरमा आवश्यकता अनुसार तालमेल भएको हुन सक्छ,’ बडालले भने । अध्यक्ष…