Logo

उपराष्ट्रपतिमा जसपाकी प्रमिला यादवले गराइन् उम्मेदवारी दर्ता

काठमाडौं । जनता समाजवादी पार्टीकी प्रमिला यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख दलबीच उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । जसपाकै सांसद रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराइसकेका छन् । जसपाले राम सहाय यादव र…