काठमाडौं । विश्वमा कहिल्यै अरुको उपनिवेश नभएको नेपालकाे आफ्नै इतिहास छ । इतिहासमा आजकै दिन नेपालकाे झण्डा संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलोपटक फहराएको थियो । ६७ वर्ष अगाडि आजकै दिन नेपालको राष्ट्रिय झण्डा संयुक्त राष्ट्र संघको मुख्यालयमा पहिलो पटक समावेश गराइएको थियोे । बि.सं. २००६ साउन ७ गते लेफ्टिनेन्ट जनरल विजय शम्शेर राणा बिदेशी बिभागको डाइरेक्टर…