काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट न्यायाधीश न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । उक्त रिटको इजलास पेशी ६ नम्बरमा परेको छ । प्रचण्डविरूद्धको रिटको पेशी आज न्यायाधीश खतिवडाको इजलासमा तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । हिजो न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिए पनि हेर्दाहेर्दैमा राखिएको थियो । अधिवक्ता ज्ञानेन्द्रराज आरण…