Logo

प्रदेश १ को नामकरण प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक सुरु

विराटनगर । प्रदेश १ को नामकरण प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशमा नामकरणका लागि कोशी र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ । नेपाली…